Rule 24
अनुसन्धान प्रगति विवरण पेश गर्नु पर्ने
अनुसन्धान अधिकृतले आफूलाई तोकिएको मुद्दाको अनुसन्धानको प्रगति सम्बन्धी विवरण समय तोकिएको भए तोकिएको समयमा र समय नतोकिएको भए नियमित रुपमा विभाग प्रमुख वा निजले तोेकेको उपप्रमुख समक्ष पेश गर्नु
पर्र्नेछ ।